Mangal Bahadur Shahi - Humla-1

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

 

 

हुम्ला जिल्लामा कांग्रेसका युवा नेताका रुपमा चिनिएका मंगलबहादुर शाही शिक्षक पेशा छोडेर राजनीतिमा आएका हुन् ।

उनी यसअघि जिल्लाको सर्केगाडमा रहेको हिमज्योती माबिका प्राध्यानाध्यापक थिए । प्रधानाध्यापकबाट राजीनामा दिएर उनी राजनीतिमा आएका हुन् ।

कांग्रेेस नेता शाहीले यसअघि स्थानीय तहमा पनि उम्मेदवारी दिएका थिए । तर, स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए पनि उनी पराजित भए । र, अहिले उनी प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु