Bhupendra Bahadur Thapa - Myadgi-1

Province-4   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा म्याग्दीबाट पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।

०५४ सालमा जिल्ला विकास समितिको उपसभापति बनेका थापा लामो समय एमालेको जिल्ला अध्यक्ष भए ।

यसपटक उनी कांग्रेसका खमबीर गर्बुजासँग प्रतिस्पर्धा गर्दैछन् । नवराज शर्मा जिल्ला विकास समितिको सभापति भएका बेला उपसभापति बनेका थापा शर्माले ०७० मा सांसदको टिकट पाउँदा उनका सहयोगी बनेका थिए ।

यसपटक भने पूर्वजिविस सभापति शर्माले उनलाई सघाउनेछन् ।

एमाले नेता शर्मालाई वाम गठबन्धका तर्फबाट माओवादीको समेत साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Prakash Sharan Mahat

Nepali Congress

Gajendra Mahat

Maoist Centre

Satrughna Singh Koiri

Federal Socialist Forum

Diwan Singh Bista

Nepali Congress

Champadevi Khadka

Nepali Congress

Shanker Bhandari

Nepali Congress