Palden Chhepang Gurung - Manang-1

Province-4   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका मनाङ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङको जीवनमै यो पहिलो चुनावी प्रतिस्पर्धा हो । पर्यटन तथा कृषि व्यवसायमा रमाइरहेका पोल्देन एकाएक राप्रपाको टोली नै एमाले भएपछि पार्टीको जिल्ला अध्यक्ष बने ।

मनाङमा एशियाकै सबैभन्दा ठूलो अर्गानिक स्याउ फारम चलाइरहेका पोल्देन होटल व्यवसायी पनि हुन् । उनको प्रतिस्पर्धा कांग्रेसका बलिया प्रतिस्पर्धी टेकबहादुर गुरुङसँग हुँदैछ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु