Ramesh Rijal - Parsa-4

Province-2   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य रमेश रिजाल छैटौं पटक लगातार पर्सा ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

पर्साको साबिक निर्मलबस्तिका रिजाल पूर्वराज्यमन्त्री हुन् ।

कांग्रेसभित्रको तत्कालीन राजनीतिमा सधैं कृष्णप्रसाद भट्टराईको नजिक रहेर राजनीति गरेका रिजाल ०४८ र ०५१ मा पर्सा ४ बाट निर्वाचित भएका थिए । ०५६ मा भने उनी लगातार २ पटक आफैंले पराजित गरेकी एमालेकी तत्कालीन नेतृ उर्मिला अर्यालसँग पराजित भए ।

०६४ मा रिजाल पुनः संविधानसभा सदस्य निर्वाचित भए । तर, ०७० मा उनी एमालेका जयप्रकाश थारुसँग पराजित भए । यसपटक उनी पर्सा ४ बाट पुनः उर्मिला अर्यालसँगै प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Saraswati Bajimaya

Nepali Congress

Chandra Maharjan

Nepali Congress

Hari Narayan Rauniyar

Federal Socialist Forum

Abhishek Pratap Shah

Nepali Congress