Romi Gauchan Thakali - Mustang-1

Province-4   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

 

कांग्रेस केन्द्रीय सदस्य रोमी गौचन मुस्ताङबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् । ०५६ र ०७० मा एमालेका कृष्ण गौचन र उनकै भाइ चन्द्रमोहन गौचनलाई पराजित गरेका रोमी ०६४ मा एमालेका चन्द्रवहादुर गुरुङसँग पराजित भएका थिए ।

यसपटक उनको प्रतिस्पर्धा आफ्नै पूर्वसहकर्मी र हालै एमाले प्रवेश गरेका प्रेमप्रकाश तुलाचनसँग हुँदैछ ।

०५६ मा चुनाव जितेपछि परराष्ट्र सहायकमन्त्री बनेका गौचन पछिल्लोपटक चुनाव जितेर वाणिज्यमन्त्री भए । मुस्ताङका चर्चित नेता मानिने गौचनले यसपटक चुनाव जिते भने त्यो हृयाटि्रक हुनेछ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु