Mohan Acharya - Rasuwa-1

Province-3   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

कांग्रेसको राजनीतिमा प्रवेश र संसदीय टिकट एकैपटक प्राप्त गर्ने भाग्यमानीमा पर्छन् मोहन आचार्य । अर्बपति ठेकेदारका रुपमा चर्चित आचार्य रसुवा कन्स्ट्रक्सनका मालिक हुन् ।

०७० सालको चुनावमा एमालेका जनार्दन ढकाललाई जिताउन सघाएका आचार्य यसपटकको चुनावमा नेपाली कांगेसमा लागेर ढकालकै प्रतिस्पर्धी बनेका छन् ।

आचार्यका लागि यो पहिलो चुनावी प्रतिस्पर्धा हो । कांग्रेस उम्मदेवार आचार्यलाई नयाँ शक्ति पार्टीको साथ छ ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Uma Shanker Argariya

Federal Socialist Forum

Ram Sharan Mahat

Nepali Congress

Mahendra Yadav

Nepali Congress

Khagendra Adhikari

Nepali Congress

Seshnath Adhikary

Nepali Congress