Rajendra Bahadur Shah - Salyan-1

Province-6   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाह पूर्वशिक्षा राज्यमन्त्री हुन् ।

शाह १६ वर्षको उमेरमै ०२५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियू सभापति निर्वाचित भएका थिए । ०२७ सालमा उनी नेविसंघको संस्थापक केन्द्रीय सदस्य बने ।

०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा उनले कम्युनिष्ट पार्टीबाट जनपक्षीय उम्मेदवारको टिकट पाएका थिए । पार्टीले टिकट दिएपछि पूर्वप्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठसँग प्रतिस्पर्धा गरे । तर, श्रेृष्ठसँग उनी पराजित भए ।

बहुदल आएपछि ०४८ र ०५१ को आम चुनावमा भने शाह विजयी भए । उनी ०५४ सालमा शिक्षा राज्य मन्त्री बने । शाह नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Tejulal Chaudhary

Nepali Congress

Santa Bahadur Thapa

Maoist Centre

Rajeev Bikram Shah

Nepali Congress

Bharat Kumar Shah

Nepali Congress

Surya Narayan Yadav

Federal Socialist Forum

Raju Thapa

Nepali Congress