Milan Suwal - Bhaktapur-1

Province-3   दल: Maoist Centre   प्राप्त मत: कैफियत:  

माओवादी केन्द्रका नेता मिलन सुवाल पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । साझा वामपन्थी गठबन्धनका उम्मेदवार बनेका सुवाल जिल्लास्तरीय नेता हुन् । उनलाई एमालेको पनि साथ छ ।

नेपाल मजदूर किसान पार्टीको गढ रहेको यो क्षेत्रमा वाम गठबन्धनका मिलन र नेमकिपाका प्रेमवीच प्रतिस्पर्धा हुँदैछ ।

यहाँ नेपाली कांग्रेसबाट बाबुराजा जोशी उम्मेदवार छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु