Madan Bahadur Amatya - Lalitpur-3

Province-3   दल: Nepali Congress   प्राप्त मत: कैफियत:  

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदन अमात्य तेस्रोपटक चुनावी प्रतिस्पर्धामा छन् । ०६४ सालको संविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादी नेतृ पम्फा भुसालले जित्दा ललितपुर ३ मा तेस्रो भएका अमात्यको प्रतिस्पर्धा यसपटक उनै भुसालसँग हुँदैछ ।

एमालेका रघुजी पन्तलाई ०७० मा फराकिलो मतान्तरमा पराजित गरेका अमात्य दुई कार्यकालदेखि लगातार कांग्रेसको जिल्ला सभापति छन् ।

अर्थशास्त्रमा स्नातकसम्म अध्ययन गरेका अमात्य ०२७ सालदेखि राजनीतिमा छन् । उनी हेटौडामा जन्मेर ललितपुरका बासिन्दा बनेका हुन् । सानेपा बस्दै आएका अमात्यका एक छोरा र एक छोरी छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु