Parwat Gurung - Dolakha-1

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङ दोस्रोपटक चुनावी मैदानमा छन् । ०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका जिपछिरिङ लामालाई करीव ४ हजार मतान्तरमा दोलखा १ बाट पराजित गरेका गुरुङ यसपटक जिल्लामा साझा वामपन्थी उम्मेदवार छन् ।

पार्वतको प्रतिस्पर्धा कांग्रेसका जिल्ला सभापति रुद्रवहादुर खड्कासँग हुँदैछ । ०५४ सालमा दोलखा जिल्ला विकास समितिको सदस्य हुँदै एमाले जिल्ला कमिटी अध्यक्ष भएर काम गरिसकेका गुरुङ हाल एमालेको दोलखा जिल्ला इन्चार्ज हुन् ।

साबिक सुरी गाविस हाल गौरीशंकर गाउँपालिकाका स्थायी बासिन्दा गुरुङ सामुदायिक वन र प्राकृतिक स्रोत विषयका विज्ञ पनि हुन् ।

०२५ साल साउनमा दोलखाको सुरीमा जन्मेका राईले स्नातकसम्म अध्ययन गरेका छन् । सरस्वती राईसँग विवाह गरेका उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Chandra Bhandari

Nepali Congress

Nabindra Raj Joshi

Nepali Congress

Ramesh Rijal

Nepali Congress

Ramchandra Paudel

Nepali Congress

Yagya Bahadur Thapa

Nepali Congress