Ram Bir Manandhar - Kathmandu-7

Province-3   दल: CPM-UML   प्राप्त मत: कैफियत:  

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष रामवीर मानन्धर काठमाडौं ७ बाट दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।

०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसकी प्रमिला डंगोललाई फराकिलो मतान्तरले जितेका मानन्धर यसपटक राप्रपाका विक्रमवहादुर थापासँग प्रतिस्पर्धा गर्दैछन् । उनलाई यसपटक माओवादीको समेत साथ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को दुई पटक वडाध्यक्ष भएका मानन्धर पार्टीको जिल्ला सदस्य, सचिव हुँदै हाल काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष छन् ।

संसदको उपभोक्त हित संरक्षण समिति सदस्य रहेको बेला आयल निगमको जग्गा खरिद घोटाला काण्डको छानविन गरेर चर्चामा आएका मानन्धर सोह्रखुट्टेका स्थायी बासिन्दा हुन् ।

प्रतिनिधिसभा सदस्यका थप उम्मेदवारहरु

Surya Raj Acharya

Bibeksheel Sajha Party

Seshnath Adhikary

Nepali Congress

Laxmi Mahato

Federal Socialist Forum

Ghanashyam Yadav

Maoist Centre